सप्तरी ३ भदौ। सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका-५ जोगिनियामा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।मोटरसाइकलको पछाडि सवार सप्तरीको राजविराज नगरपालिका-९ मलेठ की ४० वर्षीया अनुराधा मेहताको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। भारदहबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ प ७६२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते…