नुवाकोट ५ भदौ । नुवाकोटको तादीमा धारिलो हतियार प्रहारबाट एक महिला घाइते भएकी छिन्।तादी गाउँपालिका-५ गोरे घर भएकी ५० वर्षीया दुर्गा न्यौपानेलाई सोही स्थानका ४० वर्षीय शम्भु तामाङले आइतबार धारिलो हतियार (हँसिया) प्रहार गरेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। महिलामाथि आक्रमण गर्ने व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए।खड्काका…