काठमाडौं, ३ भदौ । चेक बाउन्सको मुद्दामा नेपाली काँग्रेसका क्षेत्रीय सभापति पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली काँग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ ख का सभापति उद्धब बहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो ।व्यवसायी पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । उनलाई गोठाटारबाट पक्राउ गरिएको…