काठमाण्डौ, ०२ भदौ – प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यङ्ग्य गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद महतले सरकारले नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा दिउँसो नभइ राति पठाउनुपर्ने बताउनुभयो । उहाँले अप्ठ्यारा कामहरू राति नै फत्ते हुने बताउनुभयो । सांसद महतले प्रतिपक्षले बारम्बार लेखा समितिको सभापति माग गरेको…