तौलिहवा २७ भदौ । ६० दिनमा १० हजार बढी बक्यौता भएका सबैको लाइन काट्ने अभियान शुरु भएको छ । कपिलवस्तुमा ६० दिनवढीको विद्युत महशुल बाँकी रहेका ग्राहकको लाईन काट्ने अभियान तीव्र पारिएको विधुत प्राधिकरण तौलिहवाका प्रमुख राजेस झाँले जानकारी भएको छ । उहाँका अनुसार १० हजार भन्दा माथि बाँकी बक्यौता रहेकाको पनि लाईन काटिएको बताईएको…