काठमाडौं, २६ भाद्र ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगरका तत्कालीन कामु निर्देशक भीमकान्त लामिछानेसहित ११ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।विभिन्न तालिम सञ्चालनका लागि प्राप्त भएको रकम अनियमितता गरेको, मिलेमतोमा तालिम सञ्चालन गरेको तथा तालिमका लागि सहभागीको योग्यता तोकिएकामा त्यसो नगरी निजी संस्थाले प्रशिक्षार्थी…