काठमाडौ २६ भदौ । नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका उप महासचिव डा। विजय पौडेलले अगामी मंसिर ४ को आम निर्वाचनबाट पार्टी सरकारमा किङ मेकरको रुपमा स्थापित हुने दाबी गरेका छन् । पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पाटी उपमहासचिव डा। पौडेलले आगामी निर्वाचनमा पाटीले ४० सिट सम्म ल्याउने अवस्था रहेको…