गुल्मी, २७ साउन ।गुल्मीका एक बालकको पोखरीमा डुबेर गएराती मृत्यु भएको छ । जनैपूर्णिमा मनाउन पाल्पाको रैनादेवि छहरा गाउँपालिका (१) साउनेटोलस्थित मामा घरमा गएका गुल्मीको छत्रकोट गाउँपालिका ३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको मृत्यु भएको हो । उनी हिजो साँझ मामाघर नजिकै रहेको डमराईपोखरमाी पौैडी खेल्न लागेको बेला डुबेर अचेत अवस्थामा फेला परेका थिए ।…