बाणगंगा, २५ साउन ।कपिलवस्तुका सामुदायिक क्याम्पसहरुमा बढेको शूल्क वृद्धिको विरोधमा विप्लवनिकट अखिल (क्रान्तिकारी) ले कपिलवस्तुका सबै क्याम्पसहरुमा तालाबन्दी गरेको छ । जिल्लाभरमा क्याम्पसमा वृद्धि भएको मासिक शूल्क वृद्धि फिर्ता लिन क्रान्तिकारीले आग्रह गरेको छ । जिल्लाका सामुदायिक क्याम्पसहरुले २ सय २५ मासिक शूल्कमा वृद्धि गरेका छन् । उक्त शूल्क विद्यार्थी संगठनहरु बीचको सहमतिबाट कायम गरिएको…