काठमाण्डौ, २४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै उहाँले वनको सदूपयोग गरेर देशमा रोजगारीको अवसर सिर्जना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पार्नुभयो । सामुदायिक वन दिवसको अवसरमा…