दाङ, १८ भाद्र । दाङको बबई नदीदेखि तुलसीपुरसम्मको झन्डै २८ किलोमिटर सडक विस्तारको काम ४३ महिनामा १० प्रतिशतमात्र भएको छ । जिल्लाकै गौरवको योजनाको रूपमा रहेको चार लेन सडक विस्तार आयोजनाको काम अलपत्र परेको हो । ३० महिनामा १४ किलोमिटर सडक दुई लेन र झन्डै १४ किलोमिटर सडक चार लेन बनाउन २०७५ साल पुसदेखि काम…