हरि घिमिरे, बाणगंगा २२ साउन ।स्वच्छ दुध उत्पादन तथा बिक्री वितरण उप–आयोजना सम्बन्धी समिक्षा कार्यक्रम गरिएको छ । शनिवार बाणगंगा वडा न. ८ मा रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि.को सेवा केन्द्र, कृषि तथा पशुपंछी विकास मन्त्रालय, नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना सहयोग ईकाई बुटबल बिच साझेदारीमा सञ्चालन भएको स्वच्छ दुध उत्पादन तथा बिक्री वितरण…