दाङ १७ भदौ । तुुलसीपुर उपमहानगरपालिका वडा नं १७ का भेषबहादुुर खत्री मंगलबार राति बिरामी परे । घरमा कुनै सवारी साधन थिएन । अस्पताल पुुर्याउन आपत पर्यो । खत्रीका भाइले वडाको एम्बुलेन्स चालकलाई सम्पर्क गरे । एम्बुलेन्स चालकले आफू प्रादेशिक अस्पतालमा रहेको जवाफ दिए ।उपमहानगर क्षेत्रका बासिन्दाका लागि बिरामी हुँदा अस्पताल जान एम्बुलेन्स नपाइने गरेको…