प्रेसपाटी, १९ साउन । २४ वर्षको अन्तरमा भर्ना भएर पनि एकै दिन बढुवा भएका बाबुछोराले बिहीबार प्रहरी नायव उपरीक्षक (डीएसपी) को दर्जा पाएका छन्। गत साउन २ गते ३७ जना इन्स्पेक्टरहरू डीएसपीमा बढुवा सिफारिस हुँदा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बाबुछोरा पनि त्यही सूचीमा थिए। ३७ जना डीएसपीमा बढुवा हुँदा प्रहरी इतिहासमै अनौठो संयोग जुर्दै कास्कीको माछापुच्छ्रे…