बाणगंगा, १८ साउन ।कपिलवस्तुको बाणगंगामा नदीले बगाउदा बेपत्ता भएका एकै परिवारका दुवै जना मृत भेटिए छन् । मंगलवार बाणगंगाको बर्दवा खोला तर्ने क्रममा एकै परिवारका ३ जनालाई बाढिले बगाएको थियो । जसमध्य बगाउने छोरालाई स्थानियलाई तत्काल उद्धार गरेका थिए भने श्रीमतिको शव मंगलवारनै बगाएको ठाउबाट ५०० मिटर तर भेटीएको थियो भने आज बिहान कपिलधाम र…