बाणगंगा, १७ साउन ।कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कोईलि नदिले बगाउदाँ दुईजना बेपत्ता भएका छन् ।कोइली नदीले बाणगंगा ७ का एकै परिवारका श्रीमान श्रीमतिलाई बगाएको हो । कोइली नदी तर्ने क्रममा उनलाई नदीको बहावले बगाएको हो ।श्रीमान बिर बहादुर सुनार, श्रीमती लक्ष्मी सुनारलाई नदीले बगाएपछि अहिले खोजी कार्य भई रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ…