हरि घिमिरे, १० साउन ।नव प्रभात सामुदायीक वन उपभोक्ता समितीले उपभोक्तालाई विभिन्न तिन विधाका तालिम प्रदान गरेको छ । वनले कृषि, पशुपालन र कुशन डल्स सम्बन्धी तालिम प्रदान गरेको हो । वनले मंगलवार (आज) एक कार्यक्रमको आयोजना तालिमको समापन गरेको छ । वडा न. ८को मालिका मन्दीरको हलमा १५ दिने कृषि, १५ दिने पशुपालन तथा…