बाणगंगा, ०९ साउन । कपिलवस्तु उद्योग बाणिज्य सघंको आयोजनामा २ दिने ब्यक्तीत्व बिकास, क्षमता अभिबृद्धि र नेतृत्व बिकास तालिम सुरु भएको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंको आफनै भवनमा सुरु भएको तालिमको आज बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले उद्यघाटन गरेका छन । कार्यक्रममा बोल्दै नगर प्रमुख चक्र अर्यालले ब्यवसायीले उत्पादनमा जोड दिनु पर्ने र…