अर्घाखाँची, ०८ साउन । अर्घाखाँची घर भएर दाङस्थित मामा घर गएकी साढे ३ वर्षीया बालिका बलात्कृत भएकी छन्। जिल्लाको बबई गाउँपालिका-४ खयरभट्टीस्थित मामाघर गएकी ती बालिकालाई स्थानीय १४ वर्षीया किशोरले शनिबार दिउँसो बलात्कार गरेका थिए। पीडित बालिकाको नेपालगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । बलात्कारपछि किशोरले पीडित बालिकालाई…