कपिलवस्तु ८ साउन ।हालै लुम्विनी प्रदेश सरकारवाट ५० शैयाको अस्पत्ताल संचालनको अनुमति पाएको युनाईटेड नेशनल हस्पिटल प्रा.लि. कपिलवस्तु वाणगंगाले यहि शुक्रवार पहिलो पटक पाठेघरको सफल सल्यकृया सम्पन्न गरेको छ । मेडिकल सुपरिटेन्डेन्ट डा पुर्ण घर्ती, एनेस्थेसिया अजय जयसवाल लगायतको आधा दर्जन वढीको चिकित्सकीय समूह सल्यकृयामा खटिएर सफलता पाएको हस्पीटलका प्रबन्ध निर्देशक सुन्दर आचार्यले बताउनु भएको…