बुटवल ३१ साउन । लुम्बिनी प्रदेशमा लामो समयसम्म विद्युत महशुल नतिर्ने २७ हजार बढी उपभोक्ताको लाइन काटिएको छ । विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय बुटवलका अनुसार विद्युत् उपभोग गरेपनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने २७ हजार ५७६ ग्राहकको लाइन काटिएको हो ।जसमध्ये २३ हजार ५७६ उपभोक्ताले महुशल बुझाएर पुनः विद्युत जडान गरेको नेपाल विद्युत…