साउन २९, एजेन्सी ।इजिप्टको एउटा चर्चमा भएको आगलागीमा परेर कम्तीमा ४१ जनाको ज्यान गएको छ । राजधानी कायरोमा रहेको अबु सिफाइन चर्चमा भएको आगलागीमा परि ४१ जनाको ज्यान गएको चर्चका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ । आगलागीको कारणबारे थाहा भएको छैन । अहिले आगो निभिसकेको छ । आगलागीको घटनापछि इजिप्टका राष्ट्रपति अब्देल…