काठमाण्डौ ५ साउन –अबको एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने झण्डै दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले अबको एक हप्ता फोहर व्यवस्थापनको काम नहुने भएको हो ।सहरी विकास मन्त्रालयले फोहरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाण्डौ…