कपिलवस्तु, ८ साउन।सदरमुकाम तौलिहवा बजार सहितका क्षेत्रका बालबिटोरी (बजार ब्लक) जग्गाको लालपुर्जा बितरणको माग गर्दै ज्ञापनपत्र बुझाईएको छ । तौलिहवा उद्योग बाणिज्य संघको अगुवाईमा जिल्ला प्रशासन कार्यालय मार्फत भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा ज्ञापनपत्र बुझाईएको हो । तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले संघको ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार पौडेललाई…