बुटवल, ०१ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आर्थिक वर्ष २०७९८० का लागि प्रस्तावित बजेट आज आइतबार पनि पास हुन सकेन । नगर प्रमुख रामकृष्ण खाँणले नगरसभामा गणपुर संख्या नपुगेको भन्दै बैठक स्थगित गरेपछि नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले नाराबाजी गरेका छन् । बैठकमा उपस्थित सदस्यहरुको संख्या पुग्दा पनि नगरप्रमुख खाँण र प्रमुख प्रशासकीय अधिकृत जिवन…