काठमाडौं, २८ असार । स्थानीय तहदेखि संघीय सरकारसम्म राजनीतिक नेतृत्वलाई दिइने सुविधा कटौती गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले सुझाव दिएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मंगलबार (आज) आफ्नो धारणा राख्दै पोखरेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई प्रदेश सरकारसँग समन्वय गरेर राजनीतिक नेतृत्वको सुविधा कटौती गर्न सुझाव दिएका हुन् ।…