बाँके २ ६असार ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले अवको राजनैतिक मुद्धा विकास र समृद्धी हुने वताउनु भएको छ । उहाले बर्तमान सरकारले दीर्घकालिन विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा तेस्रो पटक मन्त्रीमा नियुक्त भएपछि शनिबार पहिलो पटक गृहनगर नेपालगञ्ज आउनुभएका मन्त्री राईले जाति, भाषा, धर्म र…