दाङ, २५ असार । नियमित वर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ। हुलाकी राजमार्ग अन्तरगत गढवा–राजपुर सडक खण्ड अन्तरगत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट भासिएको छ। पानी निकास हुन नसक्दा सडक र गल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन्। सडकमा क्षति पुग्दा आवागमन रोकिएको छ। हुलाकी सडक अन्तरगत बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन स्थानीयले…