अर्घाखाँची १७ श्रावण – अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीलाई लाखौँ रकम हिनामिना गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न बहानामा उनले चार लाख ४७ हजार पाँच सय रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ ।फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक राखेर कमिसन खाएको देखिन आएपछि अख्तियारले जोशीविरुद्ध…