असार २३,बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताबाट राजीनामा दिनु हुने भएको छ । प्रधानमन्त्री जोनसनले आज पार्टीको नेताबाट राजीनामा दिने र आउँदो शरद् ऋतुसम्म प्रधानमन्त्री पदमा रहने बीबीसीले जनाएको छ ।यही गर्मीयाममा कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व छान्ने प्रक्रिया सुरु हुने र आउँदो अक्टोबरमा पार्टी सम्मेलन हुनुअघिसम्म नयाँ प्रधानमन्त्रीको घोषणा हुने बीबीसीले जनाएको छ ।…