तम्घास १८ साउन ।गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले वाँझो जमिनलाई खेतीयोग्य जमिनमा रुपान्तरण गरेवापत २९ लाख रुपैया अनुदान वितरण गरेको छ । पालिकको पहलमा एक हजार ७६७ रोपनी बाँझो जग्गालाई खेतीयोग्य जमिनमा परिणत भएको छ । गाउँपालिकाभित्र बाँझो जग्गा नराख्ने नीति लिएपछि उक्त बाँझो जग्गामा फलफूल र अन्नबाली लगाइएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो ।…