१९ असारबुटवल ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्थानीय तह आएको ५ वर्ष बितिसक्दा पनि वडा नम्बर ६ को आफ्नै कार्यालयबाट सेवा सञ्चालन भएको छैन । उक्त वडाको कार्यालय भवन निर्माण सम्पन्न नहुँदै हतारमा उद्घाटन भए पनि वडा नम्बर ५ मा अवस्थित नगरपालिकाको भवनबाट कार्य सञ्चालन हुँदै आएको छ । जस पाउने होडमा निर्माण पूरा नहुँदै गत चैत…