पार्वती पाण्डेकपिलवस्तु १८ असार ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले जिल्लाका १० पालिकामा सर्वाधिक उच्च बजेट सार्वजनिक गरेको छ । बाणगंगाले गतको भन्दा २२ करोड बढी बजेट लएको छ । जस अनुसार आन्तरीक श्रोत १६ करोड रहेको छ । ११ औं नगरसभा मार्फत आगामी आर्थिक बर्ष २०७९/ ८० को डेढ अर्वको बजेट सार्वजनिक गरेको छ । असार ८…