कपिलवस्तु १० साउन ।कपिलवस्तुमा महिलाको नाममा भु– स्वामित्व बढदै गएको छ । केही बर्ष अघि सम्म नगन्य मात्रामा महिलाको नामा जग्गा पास हुनेक्रम अहिले उत्साहजनक रुपमा बृद्धि भएको देखिन्छ । सरकारले महिलाको नाममा जग्गा रजिस्ष्ट्रेशन पास गराउनेलाई राजस्वमा बिशेष छुटको ब्यवस्था गरे पछि जिल्लामा महिलाको नाममा उल्लेखनीय रुपमा भुस्वामित्व बढेको हो । सरकारले महिलाको नाममा…