१६ असार ।प्रयास पोख्रेल कपिलवस्तु ।१९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव कपिलवस्त स्थि कृषि ज्ञान केन्द्र र १० वटै पालिकाले मनाएको छ । दिवसका अवसरमा जिल्लाको कृषि ज्ञान केन्द्र र १०वटै पालिकाले खेतमा धान रोपाई पछि दही चिउरा खुवाएर मनाइएको हो । ‘ धान बालीमा जैबिक बिबिधताको उपयोग आयता प्रतिस्थापनमा सहयोग ’ भन्ने…