भगवती न्यौपानेकपिलवस्तु १३ असार ।बुटवल गोरुसिङगे चन्द्रौटा ५० कि.मि.सडक खण्ड स्तरोन्नति आयोजनाको प्राम्भिक वातावरणीय परीक्षण प्रतिवेदन आम सरोकारवालाका बीच प्रस्तुत भएर छलफल भएको छ । सो सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम वाणगंगा नगरपालिकामा सम्पन्न भएको हो । पूर्व पश्चिम राजमार्गको व्यापार पारवाहन साथै देशको सामाजिक, आथिक विकासमा वृद्धि गर्नु सडक विस्तारको मुख्य उद्धेश्य सो अवसरमा वताइएको…