कपिलवस्तु ८ साउन । कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित जिल्ला अस्पतालमा सेवा लिदा चाहिने रगत साउन १ देखि निशुल्क उपलब्ध हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कपिलवस्तु र कपिलवस्तु जिल्ला अस्पताल बिच यस प्रकारको संझौता भएको हो । लुम्विनी प्रदेश सरकारले गरेको घोषणा कार्यान्वयन गर्ने सन्दर्शमा रेडक्रस र अस्पताल बीच विधिवत संझौता भएको…