दाङ १८असार। सहरी विकासमन्त्री मेटमणी चौधरीले राजनीतिक सहमतिका आधारमा सङ्घ र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताउनु भएको छ । दाङको लमहीमा सञ्चारकर्मीहरुसँग मन्त्री चौधरीले आउँदो मंसिरमा निर्वाचन गर्नेगरी छलफल भैरहेको बताउनुभयो ।निर्वाचनबारे दलहरुवीच सहमति भए पनि सरकारले केही दिनमा आधिकारिक रुपमा मिति घोषणा गर्ने उहाँले बताउनुभयो । मङ्सिरको २१ गतेलाई आधार मानेर वरिपरिको मितिमा…