सुनिल आचार्यकपिलवस्तु १० असार ।अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कपिलबस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको सरोकारवालाबिच अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ९ गते कपिलबस्तुको तौलिहवामा सम्पन्न भएको छ ।कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्बती आचार्यले सन् २०२२ जनवरीदेखि जुन सम्म जिल्लामा सङ्कलित मानव…