पार्वती पाण्डेकपिलवस्तु ३२ असार ।बिश्व सिमसार क्षेत्रमा सुचीकृत कपिलवस्तुको जगदीशपुर ताललाई बर्ड सेन्चुरी (पन्क्षी आरक्ष ) घोषणा गरिएकोछ । जगदीशपुर ताललाई लुम्बिनी प्रदेशकै पहिलो र नेपालको दोश्रा चरा आरक्ष क्षेत्र घोषित गरिएको हो ।पर्यापर्यटन , चरा पर्यटनको विकास र आकर्षण बढाउन ताललाई पंक्षी आरक्ष घोषणा गरिएको हो । यस अघि कैलालीको घोडाघोडी ताललाई पंक्षी आरक्ष…