असार २८, एजेन्सी ।पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक भएको छ । जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिलो पूर्ण–रङ तस्बिर सार्वजनिक गरिएको छ । यो तस्बिरलाई ब्रह्माण्डको अहिलेसम्मको सबैभन्दा गहिरो, सबैभन्दा विस्तृत इन्फ्रारेड दृश्य मानिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा ब्रिफिङ्गका क्रममा तस्बि देखाइएको थियो । तस्बिर हेरेपछि बाइडेनले आफूहरु पहिले कसैले नदेखेका सम्भावना…