कपिलवस्तु, ३१ जेठ । सबै किसिमका हिंसाबाट बालबालिकालाई बचाउन प्रहरी र समुदायको भुमिका विषयमा शिवगढीमा १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ ।मंगलबार शिवराज नगरपालिकाको आयोजना युनिसेफको आर्थिक सहयोगमा भगवानपुरमा अवस्थित शिवराज नगरपालिका वडा ९ को सभाहलमा स्थानीय बालबालिकाको हकहितका क्षेत्रमा काम गर्ने सस्थाका प्रतिनिधि ,स्थानीय बुद्धिजीवी ,प्रहरीको उपस्थितिमा बालश्रम अन्त्य ,बालश्रम सम्बन्धि कानुनी प्रावधान,का सम्बन्धमा…