कपिलवस्तु ३ असार। कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ को सार्वजनिक सुनुवाई गरिएको छ । वडा कार्यालयले सम्पादन गरेका विकास निर्माण लगायत समग्र गतिविधि प्रति विभिन्न राजनीतिक दल, सामाजिक संघ संंस्था तथा वडावासीका प्रतिक्रिया तथा जिज्ञासाहरु टिपोट गरि जवाफ माग्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो । वडा कार्यालयको आयोजना तथा हर्ट विट एफ.एमको प्राविधिक सहयोगमा…