हरि घिमिरे, ०२ असार ।कपिलवस्तुमा चुरे क्षेत्रको संरक्षणमा जोड दिँदै आज(विहिवार) आठौँ चुरे दिवस मनाईएको छ । चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिनलाई हरेक वर्ष चुरे दिवसको रूपमा मनाउने गरिएको हो । दिवसका अवसरमा राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिको कार्यक्रम अन्र्तगत कपिलवस्तुको बाणगंगा वडा न. ८ मधुवनमा करिब ७ हजार फलफूल तथा सिसौ,…