तनहुँ, २१ असोज यहाँको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘बैरेनी जग्गा एकीकरण’ आयोजनाअन्तर्गत ५० प्रतिशत पूर्वाधार निर्माण सम्पन्न गरिएका छन् । व्यास–१० स्थित बैरेनीमा कूल एक हजार ५३७ रोपनीमध्ये पहिलो चरणमा २६२ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती विस्तार गरिएको छ । सो आयोजनाअन्तर्गत जटिल प्रकृतिका काम सकिएको र अब छ महिनाभित्र घडेरी छुट्याइने आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलले…