भैरहवा ३ असार ।सरकारले बजेटमार्फत स्पञ्ज आईरनको आयत गर्दा लाग्ने भन्सार दर तथा अन्तःशुल्क छुट गरि आफुहरुलाई बिभेद गरेको स्टिल उद्योगीहरुले गुनासो गरेका छन् । सरकारको विभेदकारी र असहयोगी नीतिका भएको र यसले यँहाका स्टिल उद्योगी विस्थापित हुने अवस्थामा पुगेको भन्दै रुपन्देहीका स्टिल उद्योगी र कामदार आन्दोलनको चरणमा पुगेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले सिमित उद्योगीलाई…