काठमाडौं, २६ जेठ । नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभएको छ । अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चाल्र्स ए फ्लिन चार दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटको मन्त्रालगत शीर्षकमाथिको छलफलमा भाग लिनुहुँदै…