कपिलवस्तु, १७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कपिलवस्तुले गएको बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन पार्टीका तर्फवाट कृष्णनगरमा १ जना वडा सदस्य वाहेक कहिकतै विजयी हुन सकेन । तर मंगलवार सम्पन्न जिल्ला सचिवालय बैठकले नतिजा सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । चुनावको समिक्षाका लागि बाणगंगामा मंगलबार बसेको जिल्ला सचिवालय बैठकले स्थानीय चुनावमा…