काठमाडौं, १४ असार । ईपीएस कोरिया भाषामा एक हजार ८०९ जना उत्तीर्ण भएका छन्। बैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले प्रकाशन गरेको नतिजामा कृषि तथा पशुपालन तर्फको पहिलो चरणको परीक्षा सहभागिहरु मध्येबाट एक हजार ८०९ जना उत्तीर्ण भएको जनाएको हो। २०७९ जेठ १९ गते देखि असार ३ गतेसम्म भएको परीक्षामा छ हजार ५९७ जना सहभागी…