काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि पेट्रोलियम पदार्थ ऐन ल्याउनुपर्ने बताउनुभयो छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै पेश गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसद थापाले सो कुरा बताउनुभएको हो । कांग्रेसका महामन्त्री समेत रहनुभएका सांसद थापाले…